हामी एउटा स्वप्न समुह हौ जो परमेश्वरको राज्य जसरी स्वर्गमा छ त्यसरी नै पृथ्वीमा देख्न चाहन्छौ । सच्चा भक्तजन जसले साचो र आत्मा देखी प्रार्थना गर्दछन । हामी उसलाई सेवा गर्न चाहन्छौ र चेलो वनाउन चाहन्छौ, बर्कली देखी पृथ्वीको सवै कुना सम्म । ख्रिष्ट जिजस मार्फत हामि परमेश्वर र उहाँका जनहरु विच एउटा पुल वन्न चाहन्छौ । आफुलाई परमेश्वरको आदेश अनुसार परिमार्जित र परमेश्वरका गुणहरुले सुसज्जित गर्दै आफ्ना कार्यहरुलाई हामी, बर्कली, जहा हामी निर्माण भयौ त्यहाँवाट विस्तारै प्रकाश छरिएझै चारैतिर फैलीएको हेर्न चाहन्छौ । त्यसै अनुसार आफुलाई पुर्ण रुपमा समर्पित गर्ने प्रतिज्ञा परमेश्वरको सामुन्ने गनेका छौ ।
चेला वनाउने • परमेश्वरको कार्य गर्ने • सिक्ने र सिकाउने
हाम्रा जिवनका तिता मिठा सवै पक्षहरुलाई परमेश्वरका जनहरुमाझ व्यक्त गरौ । संगै वाचौ, प्रार्थना संगै गरौ, जिवन संगै जिउ ।
कसरी जिजसको ठुलो कमिसन पालना गर्ने र चेलाहरुलाई गुणात्मक रुपले वृद्दी गर्ने भनेर सिक्नलाई जिजसलाई पछ्याउनुस ।
हामि वरिपरि सवै ठाउँहरुमा छरिएर र जम्मा भएर रहेका छौ । हामीसँग सम्पर्क गर्नुहोस र हामीसँग जोडिनुहोस ।
सम्पुर्ण दशाँश ढुकुटीमा ल्याओ, ताकि मेरो घरमा भोजन रहोस् । यसमा मलाई जाँचेर हेर, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, म स्वर्गका ढोकाहरु उघारेर पर्याप्त ठाउँ पनि नहुनेसम्मका आषिश तिमीहरुमाथि बर्साउँछु वा वर्साउँदिन ।
— मलाची ३:१०
२० डलर वा सो भन्दा वढी रकम दिनुभएमा यु यस कर कट्टी भौचर प्राप्त हुनेछ ।
क्रेडिट कार्ड / डेविट कार्ड / अजभअपष्लन खाता प्रयोग गर्नुहोस एउटा उपहार र नियमित चलिरहेको दान को लागी ।
९अनलाईन दान गर्नलाई खाता खोल्न जरुरी छैन ।
चेक अथवा भौचर पत्राचार को लागी ।
भेटघाटमा भेटी वक्स मा नगद वा चेक राखिदिनुहोस ।
Channel मण्डली
मेलिङ | 2269 Northshore Dr, Richmond, CA 94804
फोन | 510.224.5546
ईमेल | info@channelchurch.org
वेबसाइट | nepalese.channelchurch.org | channelnetwork.org